सोमबार, जेठ ७
१०:५०

समाचार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न

saccosaawaj media
शनिबार, फागुन २२

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा आज “वर्तमान सहकारी ऐन कानुन” बिषयक एक दिवसीय महिला गोष्ठी भक्तपुरमा सम्पन्न भएको छ  । 

सुर्खेतमा साकोस व्यावसायिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत उद्यमशिलता TOT तालिम सञ्चालन

saccosaawaj media
शनिबार, फागुन २२

नेपाल सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय–सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रममा रहेको बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रवर्द्धन तालिम मिति २०७७ फाल्गुन २२ देखी २६ सम्म बिरेन्द्रनगर सुर्खेतमा सञ्चालन भैरहेको छ ।

सहकारीमा सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्न

saccosaawaj media
शुक्रबार, फागुन २१

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) चितवन फिल्ड कार्यालयको आयोजनामा सहकारीमा सूचना तथा सन्देश प्रवाह कार्यशला गोष्ठी आज सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता 

saccosaawaj media
शुक्रबार, फागुन २१

फागनु २० गते उक्त कार्यक्रम नगरपालिकाको कार्यलयमा एक समारोहबीच सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य जिवसराज खड्का र बरिष्ठ अधिकृत नविनराज दहालले हस्ताक्षर गर्नुभएको थियो भने नगरपालिकाको तर्फ बाट कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खत्री र प्रमुख प्रशासकिय अधिकृत विशेकसेन ढकालले हस्ताक्षर गर्नुभएको थियो ।

नेफ्स्कूनद्वारा १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस लक्षित भर्चुअल...

saccosaawaj media
शुक्रबार, फागुन २१

संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा जुम एप्लिकेशनका माध्यमबाट सञ्चालित कार्यक्रममा नेफ्स्कून नेतृत्वसँगै विभिन्न सहकारी संघ संस्थाका सञ्चालक समिति तथा व्यवस्थापकीय नेतृत्वमा रहनुभएका महिलाहरुको सहभागिता रहेको थियो । 

धुलिखेलमा कोपोमिस तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, फागुन २१

तालिममा दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका २९ बचत तथा ऋण सहकारीहरुबाट ३० जनाको सहभागिता थियो ।