सोमबार, जेठ ७
१०:००

धनबर्षा साकोसमा सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण 

आईतबार, फागुन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । बुटवल उपमहानगरपालिका–२ स्थित धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम् कर्मचारीहरुका लागि सहकारी सञ्चालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण फागुन १३ गते सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सम्पन्न अभिमुखीकरणमा सहभागी २७ जना साकोस प्रतिनिधिहरुले कार्यक्रमबाट संस्था सञ्चालन सम्बन्धी नविनतम ज्ञान, सीप हाँसिल भएको र यसबाट प्राप्त ज्ञान संस्थाको गुणस्तरीय विकासका लागि कार्यान्वयनको चरणमा उपायोग गरिने बताएका थिए । संस्था साकोस गुणस्तर सुनिश्चितता को कार्यक्रम प्रोबेसनमा छिट्टै सहभागी बन्ने प्रतिबद्धता सहभागीहरुले व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र