सोमबार, जेठ ७
०८:२५

समाचार

CURBS चन्द्रागिरी समूहको सातौं PALM कार्यशाला सम्पन्न

saccosaawaj media
आईतबार, फागुन २३

चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता बिहानी नारी साकोसकी अध्यक्ष जिनमाया चापागाईले गर्नुभएको थियो ।

नेफ्स्कूनद्वारा आवद्ध महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक...

saccosaawaj media
आईतबार, फागुन २३

नेफ्स्कूनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई निशुल्क सफ्टवयर सेवा र महिला उद्यमशिलता विकास थोक ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आज मकवानपुरको हेटौंडामा नेफ्स्कूनद्वारा आयोजित सहकारी व्यावसायिकीकरणमा महिलाको निर्णायक सहभागिता विषयक अनुशरणीय गोष्ठीका अवसरमा निशुल्क सफ्टवयर सेवा र थोक ऋण सुविधा प्रदान गर्ने घोषणा गरेको हो ।    

नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा...

saccosaawaj media
आईतबार, फागुन २३

नेफ्स्कूनले जिनोब इन्क प्रा.लि.को संयुक्त पहलमा महिलाहरुद्वारा सञ्चालित साकोसहरुका लागि आगामी चैत मसान्त नेकोस प्लस सफ्टवेयर तथा विभिन्न मोबाइल बैंकिङ, ट्याब बैंकिङ, एसएमएस बैंकिङ, अनलाईन बैंकिङ र मिस्ड कल सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रोबेसन मध्यतराई क्लष्टर तेस्रोको ९ औं PALM कार्यशाला धनुषामा सम्पन्न

saccosaawaj media
आईतबार, फागुन २३

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा धनुषा जिल्लाको सबैला ८ मा फागुन २२ गते शनिवार आयोजित उक्त कार्यशालाका प्रमुख अतिथि नगरपालिकाका मेयर विजय शंकर प्रसाद साह हुनुहुन्थ्यो भने अध्यक्षता साकोसका अध्यक्ष विरेन्द्र कुमार साहले गर्नुभएको थियो ।

सिन्धुलीका थप २२ साकोसहरु नेफ्स्कूनको CURBS कार्यक्रममा आबद्ध हुने  

saccosaawaj media
आईतबार, फागुन २३

ती साकोसहरुले नेफ्स्कूनको गुणस्तर सुनिश्चितता कार्यक्रमप्रति पूर्ण विश्वास र भरोसा जनाउँदै उक्त कार्यक्रममा सहभागी हुने बचनबद्धता व्यक्त गरेका हुन् । 

साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम (CUMCC) शुरु

saccosaawaj media
शनिबार, फागुन २२

काठमाडांै, कास्की, धरान र नवलपरासी सुस्तापूर्व मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम (Credit Union Manager's Competency Course Training(CUMCC) पोखरामा शुरु भएको छ । तालिममा २ महिला र १५ पुरुष गरी १७ जना साकोस व्यवस्थापकहरुको सहभागिता रहेको छ ।