सोमबार, जेठ ७
१०:५९

नेफ्स्कून फिल्ड व्यवस्थापक कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

शुक्रबार, फागुन १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा काभ्रेको धुलिखेलमा फागुन १२ गतेबाट सञ्चालित फिल्ड व्यवस्थापक कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।

तीनदिन सम्म चलेको उक्त तालिममा एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी. स्यान रोक्यो (लेनी) को भर्चुअल कक्षा लगायत विभिन्न विषयविज्ञ आन्तरिक एवम् वाह्य प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन सँगै संघका महासचिव दामोदर अधिकारीले सहभागीहरुलाई तालिम प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा देशभरका नेफ्स्कून फिल्ड कार्यालयबाट गरी ३३ जना व्यवस्थापक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र