आईतबार, वैशाख २३
१२:११

समाचार

झापाको सहकारी अभियानद्वारा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग

saccosaawaj media
आईतबार, जेठ २

जिल्लाको सहकारी अभियानको अगुवाइमा आज (२०७८/०२/०२)  कोरोना महामारी नियन्त्रण सहजीकरण का लागि प्रमुख जिल्ला अधिकारीमार्फत  ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तारण भएको छ । जिल्लाको सहकारी अभियान अन्तर्गत झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. झापा र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा अभियान कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोगमा जुटेको हो । 

‘सीइओ सर्जरी’ कार्यक्रम

saccosaawaj media
आईतबार, जेठ २

कोभिडका कारण हाल अभौतिक सञ्चालन गरिने कार्यक्रममा सहभागिताका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने हुन्छ ।

भक्तपुर बचत संघले कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई सहयोग गर्ने

saccosaawaj media
आईतबार, जेठ २

संघले साढे २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय करिब एक साता अघि गरिसकेको अध्यक्ष कृष्ण गोविन्द लाखाजूले जानकारी गराउनुभयो ।

विकू र पोखरा रोयलको असल अभ्यासबाट साकोस अभियान लाभान्वित

saccosaawaj media
शुक्रबार, वैशाख ३१

असहज अवस्थामा सेवा निरन्तरता झनै आवश्य छ । त्यसका लागि साकोसहरुबीच सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य आवश्यक छ ।

विकू र पोखरा रोयल साकोसको सफलताको स्वाद लिने अवसर

saccosaawaj media
बिहीबार, वैशाख ३०

७ वटै प्रदेशमा यस किसिमको सिकाइ आदान प्रदान कार्यशाला सञ्चालन गर्दैछौं ।

सहकारी संघ संस्थाहरुलाई अभियानको संयुक्त अपील 

saccosaawaj media
बुधबार, वैशाख २९

सम्पर्क व्यक्ति तोकेर वा सम्भव भएसम्म प्रविधिको माध्यमबाट बैकल्पिक रुपमा अत्यावश्यक वित्तीय सेवा प्रवाह गर्न, हाललाई घरदैलोमा गई बचत संकलन कार्य स्थगन गर्ने, जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपले पालना गर्न अपील गरेको छ ।