शनिबार, जेठ ५
०६:५१

समाचार

‘जस्तोसुकै परिस्थितिमा पनि सेवामा निरन्तर छौं’ 

saccosaawaj media
शुक्रबार, वैशाख १७

सहकारी संघ संस्थाले जनस्वाथ्यका आवश्यक मापदण्ड पालना गर्दै सेवा निरन्तरतालाई जोड दिएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्था लि. पोखराका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले बैंक वित्तीय संस्थाहरु सूचारु भएपनि जोखिम दिनप्रतिदिन बढ्दो रहेकोले स्वास्थ्य सम्बन्धी सबैले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य सतर्कता अपनाउँदै हाम्रो जनकल्याण साकोसको रजत वर्ष कार्यक्रम सम्पन्न

saccosaawaj media
शुक्रबार, वैशाख १७

'हाम्रो जनकल्याणको २५ वर्ष' नामक स्मारिकाको कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के. सी., विशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खडका र संस्थाका अध्यक्ष राजन श्रेष्ठले एकै साथ विमोचन गर्नुभयो ।

धरानको नमोः साकोस CURBS कार्यक्रममा आबद्ध

saccosaawaj media
शुक्रबार, वैशाख १७

सम्झौता कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको तर्फबाट अध्यक्ष शिवराज श्रेष्ठ, कार्यक्रम अधिकृत सुमन सुवेदी, लेखापाल खगेन्द्र प्रसाद अधिकारी र नेफ्स्कूनकोतर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र साकोसको तर्फवाट  अध्यक्ष शिवराज श्रेष्ठ तथा व्यवस्थापक कृष्ण कुमार चौधरीको सहभागिता थियो । 

सानिमा साकोस CURBS कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, वैशाख १६

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको तर्फवाट बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी र कार्यक्रम अधिकृत सुमन सुवेदी, नेफ्स्कूनकोतर्फबाट ब्यवसाय अधिकृत पवन घिमिरे र सकोसको तर्फवाट  अध्यक्ष जितेन्द्र वस्नेत तथा ब्यवस्थापक गोपाल दाहाललगायतको सहभागिता थियो । 

जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन

saccosaawaj media
बिहीबार, वैशाख १६

लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष जोशीको कोरोना संक्रमणका कारण गएराती निधन भएको हो । उहाँ ४४ वर्षको हुनुहुन्थ्यो ।

हाम्रो जनकल्याण साकोसको आयोजनामा रक्तदान

saccosaawaj media
बिहीबार, वैशाख १६

संस्थाको कार्यालय परिसरमा स्वास्थ्य सुरक्षा सतर्कता अबलम्ब गर्दै आयोजना भएको रक्तदानमा तीन जना महिला सहित २६ जनाले रक्तादन गर्नुभएको छ ।