बिहीबार, वैशाख १३
०२:४१

समाचार

‘धैर्य गरौं खुसीका दिन फेरी आउलान्’

saccosaawaj media
सोमबार, जेठ १०

नेपालको स्वीजल्याण्ड भनेर चिनिने दोलखाको जिरी बजार यतिबेला कोरोना कहरका कारण सुनसान छ । दोलखा जिल्लाको सबैभन्दा रमणीय र पर्यटकीय क्षेत्र हो जिरी । जिरी बजारमा पनि कोरोना भाइरसको दोस्रो लहरका कारण आम जनसमुदाय त्रसित छ । दिनप्रतिदिनको बढ्दो जोखिम संक्रमणसँगै जिरीको पुरानो व्यापारिक बजार पनि प्रभावित छ । गत सालको कोरोना कहरबाटै सुस्ताएको अर्थतन्त्रले सुधारको रोडम्याप पक्डिन नपाउँदै दोस्रो लहरले ढपक्कै छोपेको छ । कोरोनाका कारण लघु घरेलु तथा साना उद्योगहरु सबैभन्दा धेरै प्रभावित भएका छन् ।

नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबीच ३ अर्ब रुपैयाँको तरलता व्यवस्थापन...

saccosaawaj media
आईतबार, जेठ ९

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा आज बसेको भर्चुअल बैठकमा तरलता व्यवस्थापन कोष स्थापनासम्बन्धी समझदारी भएको हो ।

नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा पूर्व महासचिव श्रेष्ठको महत्वपूर्ण योगदान

saccosaawaj media
आईतबार, जेठ ९

सुरुवाती समयमा नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना र फैलावटमा उहाँ महत्वपूर्ण सेतु हुनुहुन्थ्यो । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सम्पन्न

saccosaawaj media
शनिबार, जेठ ८

सदस्य पहिचान फाराम अद्यावधिक, सदस्य जोखिम वर्गीकरण (उच्च, मध्यम, न्यून), उच्च जोखिमका सदस्यहरुको बार्षिक, मध्यम जोखिमका सदस्यहरुको दुई बर्षमा एक पटक र न्यून जोखिमका सदस्यहरुको ३ बर्षमा एक पटक KYMअद्यावधिक गर्ने, वास्तविक सदस्य पहिचान, सिमा कारोबार प्रतिवेदन TTR १५ दिनभित्र र शंकास्पद कारोबार प्रतिवेदन STR ३ दिन भित्र नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ FIU मा पठाउने, थ्रेसहोल्ड कारोबार नभएको खण्डमा पनि इमेल तथा फोन मार्फत १५ १५ दिनमा वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने लगायतका विषयहरुबारे अनुसूचि सहित सुझाइएको थियो । 

पोखरा रोयल साकोस २० औ वर्ष प्रवेशः स्मार्ट साकोसको द्योतक

saccosaawaj media
शनिबार, जेठ ८

संस्थालाई पूर्णप्रविधियुक्त बनाउने प्रण समेत गर्नुभएको छ ।

आज जनउत्थान र कोलिय देवदह साकोसको ‘भर्चुअल टुर’

saccosaawaj media
शुक्रबार, जेठ ७

क्लबको माध्यमबाट साकोस अभियानको एकरुपता प्रणालीको अवधारणा विकास र संस्थागत गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।