बिहीबार, वैशाख १३
०५:०२

समाचार

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी भर्चुअल तालिम सञ्चालन: भोलि समापन

saccosaawaj media
शुक्रबार, जेठ ७

नेफ्स्कूनको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (AML/CFT for Cooperatives) विषयक २ दिने भर्चुअल तालिम आजबाट शुरु भएको छ । तालिम सहजीकरण नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गर्नुभएको छ । 

बाँके जिल्ला सहकारी अभियानको १० बुँदे निर्णय

saccosaawaj media
मंगलबार, जेठ ४

१५ लाख रुपैयाको विपत व्यवस्थापन कोष समेत स्थापना गर्ने काम अघि बढाउन ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

नेफ्स्कून-साकोस म्यानेजर्स क्लबको सक्रियताले गति लिएको छ

saccosaawaj media
मंगलबार, जेठ ४

अब नेफ्स्कून साकोस म्यानेजर्स क्लब सातै वटा प्रदेशमा गठन हुनुपर्दछ ।

स्याङ्जा बचत संघको तरलता व्यवस्थापन तालिम भर्चुअल सम्पन्न  

saccosaawaj media
सोमबार, जेठ ३

साकोसमा तरलताको अभाव हुन नदिन १ अर्बको केन्द्रीय तरलता कोष स्थापना गरिएको जानकारी गराउनुभयो ।

राष्ट्रिय युवा परिषद्वारा 'कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र' स्थापना

saccosaawaj media
सोमबार, जेठ ३

परिषद्ले प्रदेशस्तरको कोरोना महामारी सहजीकरण केन्द्रमा कोभिड १९ को प्रकोप न्यूनीकरण र नियन्त्रण, उपचार तथा अत्यावश्यक सामग्रीको उपलव्धताका बारेमा सेवा लिने दिने र बिभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरी आवश्यक पहल गर्न जनालाई जिम्मेवारी समेत तोकेको जनाएको छ ।

झापाको सहकारी अभियानद्वारा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग

saccosaawaj media
आईतबार, जेठ २

जिल्लाको सहकारी अभियानको अगुवाइमा आज (२०७८/०२/०२)  कोरोना महामारी नियन्त्रण सहजीकरण का लागि प्रमुख जिल्ला अधिकारीमार्फत  ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तारण भएको छ । जिल्लाको सहकारी अभियान अन्तर्गत झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. झापा र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा अभियान कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोगमा जुटेको हो ।