शनिबार, वैशाख २२
०७:१४

समाचार

साईबर सुरक्षा सबन्धी भर्चुअल तालिम सम्पन्नः नेफ्स्कूनको आयोजनामा तालिम निरन्तर...

saccosaawaj media
मंगलबार, वैशाख २८

साईबर सुरक्षा तालिम साकोस अभियानलाई प्रविधिकरणमा लैजाने महत्वपूर्ण फड्को को रुपमा रहेको छ, तालिम शुभारम्भका क्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भन्नुभयो, “वर्तमानलाई परिवर्तन गर्दै भविष्यलाई व्यवस्थापन गर्न  हाइटेकको पक्षमा उभिनुपर्ने आजको आवश्यकता हो । त्यसका लागि हामी सबै तयार रहनुपर्छ ।”

भोलिको साइबर सुरक्षा तालिमको आकर्षण

saccosaawaj media
सोमबार, वैशाख २७

नाम दर्ता https://docs.google.com/.../1FAIpQLSeGQEwL3V.../viewform. लिङ्कमार्फत गर्न सकिने छ

काभ्रेका सहकारी संघ संस्थाहरूको सेवा एकसाताका लागि बन्द

saccosaawaj media
आईतबार, वैशाख २६

सामुदायिक साकोस पनौतिका प्रमुख कार्यकारी अधिकृत एवं क्लबका अध्यक्ष मदन बस्नेतले भन्नुभयो, महामारी बढ्दो छ, निषेधाज्ञाका कारण सदस्य आवत जावत पनि असहज छ । संस्थामा कारोबार शून्य छ । कर्मचारीहरुलाई उच्च जोखिम मोलेर कार्यालय बोलाउँदा पनि भोलि कर्मचारीहरुको स्वास्थ्य अवस्था प्रति को जिम्मेवार हुने, समय परिस्थितिले पनि कार्यालय सेवा बन्द गरी सम्पर्क व्यक्ति मार्फत सदस्यहरुको अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्ने निर्णय गरेका हौं ।

रौतहट जिल्ला बचत संघद्वारा स्थानीय सरकारलाई औषधि सहयोग

saccosaawaj media
आईतबार, वैशाख २६

नगरप्रमुख रामचन्द्र चौधरीलाई आवश्यक औषधिहरु सहयोग गरेको संघकी अध्यक्ष देबकी नेपालले जानकारी गराउनुभयो ।

नेफ्स्कूनको आयोजनामा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्नः भर्चुअल तालिमहरु...

saccosaawaj media
शुक्रबार, वैशाख २४

यो महिना र अर्को महिनाका लागि विभिन्न सशुल्क र निःशुल्क तालिमका कार्यक्रमहरु तय भैसकेको जानकारी आज गराइएको थियो ।

‘प्रविधिको  प्रयोग बढाऔं’

saccosaawaj media
बिहीबार, वैशाख २३

तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ का कारण कायम रहेको निषेधाज्ञाको अवधिमा सहकारीहरुले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारी व्यवस्थापन, कार्यालय समय संकूचन सँगै प्रविधि प्रयोगलाई जोड दिएका छन् । विद्यमान जोखिमयुक्त परिस्थिति र प्रतिकुल समयका बाबजूत पनि सहकारीहरुले कार्यालय समय व्यवस्थापन, सम्पर्क र प्रविधि प्रयोगको समन्वय मार्फत सदस्य सेवामा जुटिरहेकै छन् ।