आईतबार, वैशाख २३
०१:३३

समाचार

बजेटमा सहकारी 

saccosaawaj media
शनिबार, जेठ १५

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ८ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

‘ऋण जोखिम व्यवस्थापन’ भर्चुअल तालिम सुरु

saccosaawaj media
शनिबार, जेठ १५

भोलिको तालिम बिहान ठीक ११ बजे सुरु हुनेछ ।

पैसाको कुरा दिमागले र सम्बन्धको कुरा मनले गर्नुपर्छ

saccosaawaj media
शुक्रबार, जेठ १४

पैसासँग ‘नो ओभर अट्याचमेन्ट’ , ‘नो कम्प्लिट डिट्याचमेन्ट’ ।

संकटमा प्रत्येक सदस्यसँग घनिष्ठ सम्पर्क अत्यावश्यक  

saccosaawaj media
बुधबार, जेठ १२

नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले कोभिड संकटमा सदस्यहरुलाई संस्थाको साथ अत्यावश्यक हुने भएकाले सबै साकोसले सम्पर्क सेतु स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरोना महामारीमा साकोसको तरलता व्यवस्थापन तालिम सम्पन्न

saccosaawaj media
बुधबार, जेठ १२

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले जिल्ला संघ तथा सदस्य साकोसहरुलाई यस्तो असहज अवस्थामा जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा राख्नुभयो ।

कोरोना संक्रमित विरामीको उपचारका लागि सहकारीद्वारा अस्पताललाई नगद सहयोग 

saccosaawaj media
मंगलबार, जेठ ११

मोरङको उर्लाबारी स्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ले उर्लाबारी नगरपालिका ३, मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचाररत कोरोना संक्रमित विरामीहरुको खाना तथा अन्य व्यवस्थापनका लागि २०/२० हजार नगद सहयोग गरेका हुन् ।