आईतबार, वैशाख २३
०५:३६

समाचार

सुरक्षित रहन कार्यालय समय संकूचन सँगै सीमित कर्मचारी प्रयोग

saccosaawaj media
मंगलबार, वैशाख २१

सदस्यहरुको सुख दुखको सारथी रहेको सहकारी क्षेत्र पनि दोस्रो चरणको कोभिड प्रभावबाट अछुतो छैन । देशव्यापी रुपमा बढ्दो कोभिड संक्रमण जोखिमलाई ध्यानमा राखेर सहकारी संघ संस्थाहरुले आफ्नो सेवालाई संकुचन गर्दै लगिरहेका छन् ।

भक्तपुर जिल्ला बचत संघको १७ औं स्थापना दिवस सम्पन्न

saccosaawaj media
मंगलबार, वैशाख २१

अध्यक्ष परितोष पौड्यालले हालको विषम परिस्थितिसँग सामना शक्ति विकास गर्न सञ्जाल व्यवस्थापनलाई जोड दिई सेयर्ड पुल नेटवर्कको अवधारण विकास गर्नुपर्ने विचार राख्नुभयो ।

कञ्चनपुरको मेगा साकोसद्वारा महाकाली अञ्चल अस्पताललाई आर्थिक सहयोग

saccosaawaj media
मंगलबार, वैशाख २१

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल सेटीले आज अञ्चल अस्पतालका प्रमुखलाई संस्थाको तर्फबाट १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी गराउनुभयो ।

जिल्ला सहकारी संघ दाेलखाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ सामग्री हस्तान्तरण

saccosaawaj media
सोमबार, वैशाख २०

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताउनुभयाे ।

नेफ्स्कूनले अन्तर साकोस भुक्तानी सेवा आजबाट सुरु गर्ने

saccosaawaj media
आईतबार, वैशाख १९

सेवा प्रारम्भ भएसँगै अब नेफ्स्कूनका सदस्य साकोसहरुद्धारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तर साकोस सदस्यहरुबीच भुक्तानी सेवामा सहजता हुने छ । 

‘जस्तोसुकै परिस्थितिमा पनि सेवामा निरन्तर छौं’ 

saccosaawaj media
शुक्रबार, वैशाख १७

सहकारी संघ संस्थाले जनस्वाथ्यका आवश्यक मापदण्ड पालना गर्दै सेवा निरन्तरतालाई जोड दिएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्था लि. पोखराका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले बैंक वित्तीय संस्थाहरु सूचारु भएपनि जोखिम दिनप्रतिदिन बढ्दो रहेकोले स्वास्थ्य सम्बन्धी सबैले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।