शुक्रबार, वैशाख २८
०७:५७

समाचार

नेपालमा पहिलो सुरुवात: सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवा

saccosaawaj media
बिहीबार, जेठ २७

चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आज एक कार्यक्रमबीच डिजिटल सुभारम्भ भएको घोषणा गर्नुभयो ।

साकोस अभियानको डिजिटल मार्गचित्रको प्रस्थानविन्दु ‘साकोस कनेक्ट’

saccosaawaj media
बिहीबार, जेठ २७

प्रदेश बचत संघका अध्यक्ष माधवप्रसाद जोशीले छोटो तयारीमा मिठो कार्यक्रम भएको बताउनुभयो ।

कपिलवस्तुका साकोसहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

saccosaawaj media
बुधबार, जेठ २६

यस्तै कार्यक्रम पाल्पा जिल्लाका साकोसहरुबीच जेठ २८ गते पनि आयोजना गरिने सूचित गरिएको थियो । 

माहामारीमा सदस्य सुरक्षा र सामाजिक उत्तरदायित्व बिषयक भर्चुअल अन्तरक्रिया

saccosaawaj media
बुधबार, जेठ २६

महामारीका समयमा अर्थव्यवस्था प्रणालीलाई मार्गनिर्देश गर्न मुलत चारवटा नीति महत्वपूर्ण रहनेः जस्तै अर्थ नीति, मौद्रिक नीति, बाणिज्य नीति र औद्योगिक नीति । नेफ्स्कूनले उद्यमशिलता विकास तथा प्रवर्द्र्धन गर्ने उद्देश्यकका साथ औद्योगिक नीति मार्फत अगाडि बढ्न पहल गरिरहेको छ ।

चितवन बचत संघको आयोजनामा बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण...

saccosaawaj media
बुधबार, जेठ २६

नेफ्स्कूनले साकोस अभियानको प्रविधिकरणका लागि साकोस कनेक्ट सुरु गरेको जसमार्फत देशभरका बचत ऋण सहकारीहरु डिजिटाइज हुने दाबी अध्यक्ष पौड्यालले गर्नुभयो ।

स्वस्थ्य र सुरक्षित सेवाका लागि बैकल्पिक उपायहरुको विकास अहिलेको आवश्यकता 

saccosaawaj media
सोमबार, जेठ २४

स्वस्थ्य र सुरक्षित संस्था सञ्चालनमा बैकल्पिक उपायहरुको विकासमा व्यवस्थापकीय भूमिका केन्द्रीकृत हुनुपर्ने अवधारणा सहित सदस्य हितका विभिन्न बिकल्पहरुको बारेमा छलफल भएको छ ।