शनिबार, वैशाख २२
०३:०५

समाचार

सामाजिक सुरक्षा कोषमा आबद्धताः किन र केका लागि ?

saccosaawaj media
बिहीबार, जेठ २०

सहकारी संघ संस्थाहरुलाई यस विषयमा आवश्यक निर्णय लिन सहज होस् भनेर यो जल्दोबल्दो विषयमा भर्चुअल कार्यक्रम राखेका हौं ।

हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समीक्षा बैठक भर्चुअल सम्पन्न

saccosaawaj media
मंगलबार, जेठ १८

समीक्षा बैठकको संयोजकत्व नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो ।

वार्षिक योजना तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न

saccosaawaj media
मंगलबार, जेठ १८

नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

भोजपुरको पौवादुङमा गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता 

saccosaawaj media
मंगलबार, जेठ १८

आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् ।

बजेटमा सहकारीः समग्रमा सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड 

saccosaawaj media
आईतबार, जेठ १६

बजेटमा समावेश सहकारीसम्बन्धी २५ बुँदाहरुमध्ये अधिकांश सहकारी क्षेत्र सबलीकरण र सुदृढीकरणका लागि भएको  खनालले बताउनुभयो ।

उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी भर्चुअल तालिम शुरु

saccosaawaj media
आईतबार, जेठ १६

व्यवसाय वा उद्यममा सफल मान्छेहरुले नयाँ काम गरेका होइनन् नयाँ तरिकाले काम गरेका हुन्