शनिबार, वैशाख २२
०३:२०

समाचार

नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरु प्रारम्भिक संस्थाहरुको हितमा लक्षित 

saccosaawaj media
सोमबार, जेठ २४

अर्को कार्यक्रम कपिलबस्तु जिल्लाका साकोसहरुबीच आगामी जेठ २६ गते आयोजना गरिने छ ।

सदस्यको वर्तमान बदल्ने र भविष्य को निर्माण गर्ने अभियानमा सहकारी...

saccosaawaj media
सोमबार, जेठ २४

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाहरुले लगानीलाई उद्यमशिलता सँग जोड्दै आफ्ना सदस्यहरुको वर्तमान वदल्ने र भविष्य निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभएको छ । 

सहकारीमा सबल आन्तरिक नियन्त्रण प्रणालीका लागि लेखा सुपरिवेक्षण समितिको भूमिका ...

saccosaawaj media
आईतबार, जेठ २३

कास्कूनका सल्लाहकार समेत रहनुभएका प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिकाका विषयमा भर्चुअल कार्यक्रम गरेर सबैलाई जानकारी गराउने प्रयत्न गरेको भन्दै कास्कून नेतृत्वको प्रशंसा गर्नुभयो ।

सहकारीहरु स्थानीय तहबाटै उत्तरदायी बन्नुपर्छः बरिष्ठ उपाध्यक्ष ढकाल

saccosaawaj media
शनिबार, जेठ २२

रुपन्देही जिल्ला बचत संघको समन्वयमा भर्चुअल अन्तरक्रिया कार्यक्रम थालनी भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोषका सेवा योजनाहरुबारे भर्चुअल अन्तरक्रिया

saccosaawaj media
शुक्रबार, जेठ २१

नेफ्स्कून सञ्चालक समितिको जेठ ११ गतेको अभौतिक बैठकले सामाजिक सुरक्षा कोषमा जाने निर्णय गरेको जानकारी समेत गराइएको थियो ।

“सफल मान्छेले नयाँ काम गरेका होइनन्, नयाँ तरिकारले गरेका हुन्”

saccosaawaj media
बिहीबार, जेठ २०

सहकारीको स्रोत अर्थात ऋणको सदुपयोग गरेर सदस्यहरुलाई र सहकारीलाई माथी उठाउनुहोस् ।  सहकारी मार्फत वा सहकारीका सदस्यले गरेको लगानी उद्यममा लगाउनुहोस् । सकारात्मक सोच, सकारात्मक कार्य र सकारात्मक बानी को विकास मार्फत उद्यम तथा व्यवसायमा सकारात्मक परिणाम ( दीगो उद्यम) हासिल गर्ने लक्ष्य लिनुहोस् ।