शुक्रबार, वैशाख १४
०५:४६

समाचार

सहकारी अभियानमा रिबिल्ड, रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक

saccosaawaj media
शनिबार, असार १९

सचिव टेकनारायण पाण्डेले यर्जुर्वेदमा उल्लेख ’ऊँ सहना भवतु‘ ले सहकारी मर्म बोकेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशको ‘उत्कष्ट सहकारी व्यवसाय पुरस्कार’ हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसलाई;...

saccosaawaj media
शनिबार, असार १९

अध्यक्ष नवराज न्यौपानेले पुरस्कारले स्वाभाविक रुपमा खुसी तुल्याएपनि थप जिम्मेबारीबोध गराएको प्रतिक्रिया दिनुभयो ।

सहकारी अवरोधक ऐनहरु संशोधनमा भूमिका खेल्छु: मन्त्री श्रेष्ठ 

saccosaawaj media
शनिबार, असार १९

‘सहकारी व्यवसायलाई बाधा पुग्ने ४७ वटा ऐनहरु संशोधनमा सहयोग गर्छु ।

जिल्ला सहकारी संघ चितवनलाई महासंघको ‘उत्कृष्ट सहकारी पुरस्कार’ 

saccosaawaj media
शनिबार, असार १९

२०१७ सालमा दर्ता आधिकारिकता पाएको चितवन जिल्ला सहकारी संघ लि ले सेवारम्भ भने २०१३ सालदेखि गर्दै आएको हो ।

महासंघद्वारा ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ वाइबालाई प्रदान

saccosaawaj media
शनिबार, असार १९

गत गत बर्ष २० गते आयोजित समारोहमा वाइबालाई ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

अग्रणी सहकारी साधक बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित

saccosaawaj media
शनिबार, असार १९

बाँस्कोटाले मुलुककोसहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ ।