आईतबार, वैशाख २३
०५:२४

महासंघद्वारा ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ वाइबालाई प्रदान

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ मकवानपुर बचत तथा ऋण सहकारी संघ लि.की व्यवस्थापक सुमित्रा कुमारी वाइबालाई प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ, नेपालले उहाँलाई ६४ औं राष्ट्रिय सहकारी दिवस अर्थात् गत चैत २० गते आयोजित समारोहमा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गर्ने घोषणा गरेको थियो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले उहाँको अनुपस्थितिमा संघकी अध्यक्ष कल्पना श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । वाइबा २०६५ सालदेखि संघमा कार्यरत हुनुहुन्छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र