आईतबार, वैशाख २३
०४:४३

समाचार

सहकारी विषयक साहित्यिक प्रतियोगिताका विजेताहरु पुरस्कृत

saccosaawaj media
बिहीबार, असार ३१

‘आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका’ विषयक निवन्ध प्रतियोगिताका विजयीहरु एवं ‘सहकारीको बचत’ विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

ऊँ साईराम साकोसको लोकप्रिय अभियान ‘इच वन, क्याच वन’

saccosaawaj media
बिहीबार, असार ३१

फलस्वरुपः गत वर्षबाट ऊँ साईराम साकोसले लोकप्रिय अभियानको श्रीगणेश गर्यो, ‘इच वन, क्याच वन’।

वातावरणमैत्री नगर निर्माणमा नगरपालिका र सहकारी को संयुक्त प्रयास

saccosaawaj media
बिहीबार, असार ३१

वातावरणमैत्री नगर निर्माणमा भएको दिपक्षीय साझेदारी अनुरुप नगरपालिका र साकोसले फोहोर वर्गिकरण र व्यवस्थापनका लागि वातावरणमैत्री सफिङ ब्यागको प्रयोग तथा विक्रि वितरणलाई प्रभावकारी बनाउने उद्देश्य सहित हिजो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।  

चाँगुनारायण नगरपालिका सहकारीमैत्री छ : नगरप्रमुख मिश्र

saccosaawaj media
बुधबार, असार ३०

नगरपालिकाले सहकारी र नीजि क्षेत्रको सहकार्यमा उद्यम विकास कार्यक्रम सञ्चालनका लागि ६० लाख बजेट छुट्याएको छ । नगरप्रमुख मिश्रले साकोस आवाजसँग भन्नुभयो, ‘सहकारीमार्फत उद्यमशीलता विकासमा काम गर्न बढीमा १ करोड सम्म खर्च गर्न सक्छौं ।’ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ मा सहकारी क्षेत्र विकासका लागि १ करोड २३ लाख बजेट विनियोजन गरेको छ । 

भिमकुल साकोस चोरी घटनाको अनुसन्धान जारी

saccosaawaj media
मंगलबार, असार २९

घटनाबाट संस्थाको कोषमा क्षति पुगेको भएपनि दोषी पहिचान गरी कानुनी दायरमा ल्याउन संस्था प्रतिबद्ध रहेको र सदस्यहरुको सेयर, बचत तथा दायित्व पूर्ण रुपमा सुरक्षित रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

बागमती प्रदेश सरकारले सहकारी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने

saccosaawaj media
सोमबार, असार २८

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ मा महत्वपूर्ण योजना सञ्चालन गर्ने भन्दै मन्त्रालय मातहतबाट सहकारी क्षेत्र सम्बन्धी केही महत्वपूर्ण कार्यक्रमहरु ल्याएको छ  ।