शुक्रबार, वैशाख २१
०२:२८

समाचार

सामूहिक साकोसको वार्षिक नीति तथा कार्यक्रम र बजेट गोष्ठी सम्पन्न 

saccosaawaj media
सोमबार, असार २१

सामूहिक साकोसले आगामी आ.व. २०७८।०७९ मा रु. १९ करोड बृद्धि गरी कुल कारोबार रु. ८५ करोड पुर्याउने लक्ष्य तय गरेको छ ।

‘मुगु र मकवानपुरले मन छोयो’

saccosaawaj media
सोमबार, असार २१

कर्णाली प्रदेशको ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’ प्राप्त गर्दा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की व्यवस्थापक सुमित्रा कुमारी वाइबा ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ बाट सम्मानित हुनुभयो ।

नेफ्स्कूनद्वारा सहकारी विभागसमक्ष ११ बुँदे सुझाव पेश

saccosaawaj media
सोमबार, असार २१

विभागले जारी गर्ने मार्गदर्शनमा सम्बोधन गर्नुपर्ने विषयहरु समावेश गरी नेफ्स्कूनले असार २० गते विभागलाई लिखित सुझावहरु पत्रमार्फत पेश गरेको हो ।

त्रिविमा आगामी शैक्षिक सत्रबाट MBA in Cooperative and Entrepreneurship

saccosaawaj media
सोमबार, असार २१

सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि समाहित गरी व्यवहारोपयोगी, समय सान्दर्भिक र बजारको मागलाई पनि सम्बोधन हुने गरी पाठ्यक्रम तर्जुमाको तयारी सुरु भैसकेको छ ।

अभियानको दिगोपनाका लागि नेफस्कून–साकोस व्यावसायिक सम्बन्ध महत्वपूर्ण 

saccosaawaj media
आईतबार, असार २०

प्रमुख अतिथि संघका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनसँगको कारोबार ऐक्यबद्धता र सञ्जाल सहकार्यका लागि भएकोमा जोड दिनुभयो ।

महामारी तथा विपद् जोखिम न्यूनिकरणमा नेफ्स्कूनरूद्वारा आबद्ध सदस्य संघ संस्थाहरुका...

saccosaawaj media
आईतबार, असार २०

कोभिड १९ महामारी तथा विपद्को घटनाहरुबाट प्रभावित सहकारीका सदस्यहरुलाई सहुलियत छुट सुविधा सहित सहकारी संघ संस्था सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले बचत तथा ऋण सहकारी संघ संस्थाहरुका लागि नेफ्स्कूनले आज ११ बुँदे मार्गदर्शन जारी गरेको छ ।