शुक्रबार, जेठ ४
०३:४१

बनेपामा आजबाट उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सुरु

शुक्रबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बनेपा । नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा काभ्रेको बनेपामा आजबाट उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सुरु भएको छ । तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट गरी २० बचत तथा ऋण सहकारी संस्थाका २२ जना लेखा अधिकृत एवं लेखापाल कर्मचारीहरुको सहभागिता रहेको छ ।  

५ दिनसम्म चल्ले उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र अनुगमन अधिकृत दिपक अर्यालले गर्नुहुनेछ । तालिम कार्यक्रम सञ्चालन बनेपा फिल्ड कार्यालय इन्चार्ज राम प्रसाद सापकोटाले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र