शुक्रबार, वैशाख २१
०४:४२

अन्तर्राष्ट्रिय

विश्व क्रेडिट युनियनमा गत वर्षमात्रै थपिए १ करोड ७० लाख...

saccosaawaj media
बिहीबार, असोज २२

विश्वभरको क्रेडिट युनियको कुल सम्पत्तिमा २६ प्रतिशत वृद्धि भएको छ भने बचत, जगेडा कोष र लगानीमा पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वको ११ औं सफल उद्यमको सूचीमा स्पेनको श्रमिक सहकारी

saccosaawaj media
आईतबार, असोज १८

उक्त सहकारीमा कार्यरत सबैभन्दा बरिष्ठ कर्मचारीको सेवासुविधा सबैभन्दा कनिष्ठ कर्मचारीको भन्दा ६ गुना बढी नरहेको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले जनाएको छ ।

आइसीएमा थपिए ६ नयाँ सदस्यः कुल सदस्य संख्या ३ सय...

saccosaawaj media
शुक्रबार, असोज १६

आइसीएमा सबैभन्दा बढी सदस्य एसिया प्रशान्त क्षेत्रका राष्ट्रबाट प्रतिनिधित्व छ । यस क्षेत्रका ३२ मुलुकका १ सय ८ सदस्य छन् ।

अवकाशका लागि ३ वर्ष बाँकी छः त्यसपछि पनि क्रेडिट युनियनमै...

saccosaawaj media
बुधबार, असोज १४

क्रेडिट युनियन अभियानको मेरो गुरु रञ्जित हिताराची हुनुहुन्छ जो आकूको पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । अहिले रञ्जित म्यानमार परियोजनाका साथै आकूको प्राविधिक विज्ञ समूहको प्रमुख हुनुहुन्छ ।

G-20 मा सहकारी संलग्नता सम्बन्धी वेबिनार अत्यन्त सफल: आइसीए–एसिया प्यासिफिक

saccosaawaj media
मंगलबार, असोज १३

४ सय भन्दा बढी विश्व सहकारी अभियानकर्मीहरु भर्चुअल छलफलमा सहभागी भएको कार्यक्रम निक्कै सफल भएको दाबी आइसीए (एपी) ले गरेको हो ।

३३ औं विश्व सहकारी सम्मेलन अर्को वर्ष सर्यो

saccosaawaj media
मंगलबार, असोज १३

अन्तर्राष्ट्रिय सहकारी महासंघ आइसीएका अनुसार यसै वर्ष नोभेम्बर २० मा सियोलमै आयोजना गरिनुपर्ने उक्त सम्मेलन कोभिड–१९ को महामारीका कारण पर धकेलिएको हो ।