शनिबार, वैशाख ८
०६:४०

अन्तर्राष्ट्रिय

थपियो आइसीए सदस्य

saccosaawaj media
शनिबार, माघ १७

आइसीएका अनुसार श्रीलंकाको माटारा डिष्ट्रिक कोअपरेटिभ हस्पिटल सोसईटी नयाँ सदस्य बनेको हो । पिछडिएका समुदायहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित स्थापित उक्त सहकारीले मुलुकभरका सहकारी अस्पतालहरुको सञ्जालमार्फत तालिम र शिक्षाका कामहरु सञ्चालन गर्दै आएको छ ।

भारतमा पद्मश्री पुरस्कार सहकारी अभियन्तालाई

saccosaawaj media
बिहीबार, माघ १५

भारत सरकारले प्रदान गर्ने चौथो ठूलो सम्मानबाट एक सहकारीकर्मी पुरस्कृत हुनुभएको छ । भारत सरकारले ७२ औं गणतन्त्र दिवसका अवसरमा गत सोमबार घोषणा गरेको उक्त पुरस्कारबाट प्रकृति र कर्म दुबै हिसाबले सहकारी साइनो गाँसिएकी अभियानकर्मी लक्ष्मी बरुवालाई सम्मानित गर्ने घोषणा गरिएको हो ।

विश्व बचत ऋण अभियानको सर्वोच्च पुरस्कारका लागि आवेदन आव्हन

saccosaawaj media
बिहीबार, माघ १५

पुरस्कारका लागि आवेदन  दिने आगामी मार्च १२ सम्मको समय उपलब्ध गराइएको छ । यो पुरस्कार वार्षिक रुपमा प्रदान गरिने कार्यक्रम नभई पुरस्कार छनौट समितिले योगदान तथा औचित्यका आधारमा आवश्यकता हेरेर प्रदान गर्ने सिफारिश गर्दछ ।  गत वर्ष उक्त पुरस्कार अमेरिकाको इन्डियाना क्रेडिट युनियन लीगलाई प्रदान गरिएको थियो ।

विश्वका ३ सय ठूला सहकारीको सूची सार्वजनिकः भारतका २ सहकारी...

saccosaawaj media
बिहीबार, माघ ८

विश्वभरबाट २ सय जनाको सहभागितामा वेबिनारमार्फत सार्वजनिक गरिएको प्रतिवेदनको पहिलो सूचीको आधार वार्षिक कारोबार तय गरिएको छ भने दोस्रो आधार कुल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात तय गरिएको छ ।

भारतको सेवा सहकारीले 'सहकारी शक्तिकरण परियोजना' शुरु गर्ने

saccosaawaj media
मंगलबार, पुस २१

'सहकारी शक्तिकरण' नाम दिइएको उक्त परियोजनाले कोभिड महामारीका कारण मारमा परेका व्यवसायहरुलाई पुँजी बाहेक सक्षमता तथा सीप विकासका क्षेत्रमा सहयोग पुर्याउने छ । उक्त परियोजनाले स्वास्थकर्मीहरुलाई मनोसामाजिक हेरचाह तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम पनि उपलब्ध गराउने जनाइएको छ ।

रोचडेलका अगुवाहरुसँगै विश्व सहकारी इतिहास जान्न पढ्नै पर्ने पुस्तक

saccosaawaj media
सोमबार, पुस १३

सहकारी अभियानको इतिहास खोतल्ने प्रयास लेखक डेभिड जे. थमसनले गर्नुभएको छ Weavers of Dreams: Founders of the Modern Co-operative Movement ।