बिहीबार, वैशाख १३
०१:३४

अन्तर्राष्ट्रिय

ओकूद्धारा कार्यपत्र प्रस्तुतिका लागि विषयविज्ञ माग

saccosaawaj media
शुक्रबार, पुस १०

कोभिड १९ का कारण अर्को अंग्रेजी वर्ष (सन् २०२१) को जुलाई १४ देखि २१ सम्म आयोजना हुने सम्मेलन यो पटक भर्चुअल रुपमा आयोजना गरिने ओकूले जनाएको छ ।

भारतीय सहकारीको शीर्ष निकाय NCUI का अध्यक्ष सांघाणी कोरोना संक्रमित

saccosaawaj media
बुधबार, पुस ८

अनुभवी सहकारी अभियन्ताको छवि बनाउन सफल सांघाणी Indian Farmers Fertilizer Cooperative Limited इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ ।

अमेरिकी कृषक सहकारी सम्मेलन यो वर्ष भर्चुअल सम्पन्न

saccosaawaj media
मंगलबार, पुस ७

सम्मेलनमा युवा सहकारीकर्मीहरुले कृषिमार्फत अर्थतन्त्रको विकासमा पुर्याउन सकिने योगदानका साथै यात्रिकीकरण, नवीनतम सोच, सहकारी मैत्री सेवा प्रवाह तथा बजारिकरण आदिका बारेमा चर्चा भएको जनाइएको छ ।

आइसीए अध्यक्ष ग्वार्कोको पुस्तक सार्वजनिक: सहकारी प्रारुपको सकारात्मक प्रभाव, अर्थतन्त्र...

saccosaawaj media
आईतबार, पुस ५

८ अध्यायमा विभक्त स्पेनी भाषामा प्रकाशित पुस्तकमा मुलतः सहकारी प्रारुपले ल्याएको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुको सेरोफेरो समावेश गरिएको बताइएको छ ।

‘नवीन सोच, सहकार्य र प्रविधिमैत्री सेवाका माध्यमबाट कोभिडको असर न्यूनीकरण...

saccosaawaj media
बुधबार, पुस १

विश्व ऋण परिषद् (ओकू) अन्तर्गतको कोभिड रेस्पन्स कमिटी, एसियाली ऋण महासंघस (आकू) तथा कोरियाली ऋण संघ (नाकूफोक) ले संयुक्त रुपमा आज आयोजना गरेको अभौतिक एशियाली वित्तीय गोष्ठीका वक्ताहरुले अन्य मुलुकहरुको तुलनामा एसियामा आर्थिक संकटको मात्रा न्यून भएपनि यस क्षेत्रका बचत तथा ऋण सहकारीहरुले पनि विभिन्न प्रकारका वित्तीय समस्याहरु सामना गर्नुपरेको भन्दै विषयविज्ञहरुले समयानुकुल अभियानकर्मीहरुबीच सहकार्य, एकताका साथमा नवीनतम प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिनुपर्ने औंल्याउनुभएको छ ।

पूर्व मन्त्री दिलिप सांघाई भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्ष निर्वाचित

saccosaawaj media
मंगलबार, मंसीर ९

सन् १९२९ मा गठन भएको NCUI को हिजो सम्पन्न गभर्निङ काउन्सिलको निर्वाचनबाट सांघाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।