शुक्रबार, वैशाख ७
०८:०४

अन्तर्राष्ट्रिय

सन् २०२१ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम Rebuild Better Together

saccosaawaj media
बिहीबार, वैशाख २

नेपाली क्यालेन्डर अनुसार यो वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस असार १९ गते (जुलाई ३, २०२१) मा परेको छ भने गत वर्ष असार १९ (४ जुलाई, २०२०) मा परेको थियो । गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम  ‘Coops For Climate Action' जलवायु कार्यका लागि सहकारी’ तय गरिएको थियो ।

‘महिला नेतृत्व विकासका लागि अझ धेरै गर्न बाँकी छ’

saccosaawaj media
सोमबार, चैत्र ९

अध्यक्ष नियुक्त भैसकेपछि उहाँको पहिलो औपचारिक अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो ।

६ पटक नोबेल पुरस्कारका दाबेदार जापानी सहकारीका पिता कागावा  

saccosaawaj media
शुक्रबार, चैत्र ६

तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले कागावालाई अमेरिका आमन्त्रण गर्नुभयो ।

GWLN को नेतृत्व मार्चमा परिवर्तन हुने

saccosaawaj media
बुधबार, फागुन १२

संस्थापक अध्यक्ष सुसन मिसेलले आगामी महिना नेतृत्व परिवर्तन हुने पुष्टि गर्नुभएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको रोजाई ‘सहकारी जुत्ता’

saccosaawaj media
मंगलबार, फागुन ११

सन् २०१० मा स्थापित ‘एजियो’ नामक सहकारी स्टोरले आफै बनाएर बिक्री गर्ने जुत्ता मुलुकका राष्ट्रपतिको रोजाई बनेको हो ।

कोप्याकको अध्यक्षता आइसीएले गर्ने

saccosaawaj media
आईतबार, फागुन २

सन् १९७१ को मार्चमा स्थापित उक्त निकायलाई सन् १९८९ बाट कोप्याक नामाकरण गरिएको थियो । स्थापनाकालमा फरक नाम राखिएको बहु सरोकारवाला निकायको रुपमा स्थापित कोप्याकको मुख्य उद्देश्य सहकारी सम्बन्धी सचेतना, क्षमता अभिवृद्धि, नीतिगत बहस पैरवी र शिक्षा तथा चेतना विकास रहेको छ ।