आईतबार, वैशाख १६
०४:०९

अन्तर्राष्ट्रिय

‘चुनौतीहरुको सामना सहकार्यका आधारमा’

saccosaawaj media
आईतबार, भदौ १४

म विश्वस्त र सुरक्षित रुपमा भन्न सक्छु, यो बीचमा मैले ३,४०० भन्दा बढी सीइओहरुसँग अभौतिक रुपमा प्रत्यक्ष सम्वाद गरिसकेको छु ।

दुःखको साथी सहकारी

saccosaawaj media
शुक्रबार, भदौ १२

खासगरी कोभिडको महामारी र संक्रमणसँगै अर्थोपार्जनका माध्यम खुम्चिदाँ हातमुख जोड्न समस्यमा परेकाहरुलाई लक्षित गरी सीडीएफले तत्काल उक्त सहायता प्रदान गर्ने बताएको छ ।

अझै सकुशल सहकारिताको भावना

saccosaawaj media
बिहीबार, भदौ ११

एशिया, अफ्रिका, उत्तर अमेरिका, अष्ट्रेलिया, युरोप लगायत सबै महादेशका मुलुकहरु यो विषम परिस्थितिमा जुम एप्लिेकशेनमार्फत आफ्ना नियमनकारी निकायहरु, रणनीतिक साझेदारहरु, वस्तु तथा सामान बिक्रेताहरु आदि सम्बद्ध सबै पक्षहरुसँग जोडिएर एक अर्कालाई कसरी सहयोग पुर्याउन सकिन्छ भनी लागिपरेका छन् ।

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

saccosaawaj media
आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।

Susan's Strategic Leadership Session

saccosaawaj media
मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

नाकूफोक स्थापनाको ६० औं वर्ष

saccosaawaj media
मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।