बिहीबार, वैशाख १३
०५:२४

अन्तर्राष्ट्रिय

१ वर्षमा १ लाख सदस्य बनाउने योजनासहित भारतमा कला सहकारी...

saccosaawaj media
शुक्रबार, कात्तिक १४

सहकारीले स्थापनाको १ वर्षभित्रमै १ लाख कलाकर्मीहरुलाई कला संस्कृति सम्बन्धी तालिम तथा वित्तीय सहयोग उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । 

कोभिड नियन्त्रणमा महिला नेतृत्व बढी प्रभावकारी

saccosaawaj media
बिहीबार, कात्तिक १३

विश्वमा हाल ७ प्रतिशत मात्र महिला सरकार प्रमुख छन् । विटनवर्गले अल्पसंख्यक रुपमा रहेको विश्व महिला नेतृत्वबीच महामारी नियन्त्रणमा ४ वटा साझा गुणको सम्बन्ध स्थापित गर्नुभएको छ–  विश्वास, निर्णयसक्षमता, प्रविधि र प्रेम ।

कर्मचारीहरुको रोजाइमा अमेरिकाका सर्वोत्कृष्ट ५० क्रेडिट युनियनहरु

saccosaawaj media
बुधबार, कात्तिक ५

ती कार्यालयहरुले कोरोनाका कारण कार्यालय समय घटाएपनि कर्मचारीको सेवा सुविधामा कुनै कटौती नगरेको, भौतिक दूरीको बाध्यताकाबीच पनि कर्मचारीहरुलाई सामाजिक निकटताका पर्याप्त अवसर प्रदान गरेको, घरबाटै काम गर्नेहरुलाई टेलिफोन र इन्टरनेटको खर्च प्रदान गरेको पत्रिकाले जनाएको छ । यसैगरी, अर्को क्रेडिट युनियनले “फ्रन्टलाइन” कर्मचारीहरुलाई थप सुविधा समेत उपलब्ध गराएको, विशिष्ट बिमा सुविधा, आकस्मिक अवस्थामा हेलिकप्टरबाट निःशुल्क उपचार सुविधा समेत प्रदान गरेको छ । (कोभिड बाहेकका अवस्थामा पनि)

पोल्याण्ड सिस्टर सोसाइटी गठन

saccosaawaj media
बुधबार, कात्तिक ५

ओकूद्वारा सन् २००९ मा गठन गरिएको विश्वका बचत ऋण सहकारीकर्मी महिलाहरुको नेतृत्व सञ्जाल Global Women's Leadership Network जीडब्लुएलएन व्यावसायिक र व्यक्तिगत अनुभवहरु साटासाट गर्ने, सिकाइबुझाइ आदानप्रदान गर्ने साझा मञ्च हो ।​​​​​​​

क्यानेडियन क्रेडिट युनियनहरु लगातार १६ औं वर्ष देशको उत्कृष्ट वित्तीय...

saccosaawaj media
मंगलबार, कात्तिक ४

क्यानेडियन क्रेडिट युनियनहरुले कुल ११ मध्ये सात विधामा सम्मान प्राप्त गरेका छन् । तीमध्ये ४ वटा विधामा एकल सम्मान हात पारे ।

अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार !

saccosaawaj media
बिहीबार, असोज २२

सन् २०२० को दोस्रो चौमासाको नतिजाले अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार देखिएको हो ।