शुक्रबार, वैशाख १४
११:३६

कार्यक्रम

स्थापनादिवसको पूर्वसन्ध्यामा सिद्धिगणेश साकोसद्वारा विभिन्न सीपमुलक तालिम सञ्चालन

saccosaawaj media
आईतबार, पुस १८

स्थापना दिवसको पूर्वसन्ध्यामा साकोसले आफ्ना सदस्यहरुलाई लक्षित गर्दै विभिन्न सीपमुलक तालिम सँगै ‘असल बैठक प्रणाली तालिम’  समेत सञ्चालन गरेको छ । 

पोखराको पुरुन्चौरस्थित जनसेवा साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम गोरखामा सम्पन्न 

saccosaawaj media
आईतबार, पुस १८

पोखराको पुरुन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) पुस १७ गते गोरखामा सम्पन्न भएको छ ।

हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिताः छात्र...

saccosaawaj media
आईतबार, पुस १८

हाम्रो जनकल्याण साकोसको विद्यालय शिक्षा अन्तरगत पुस १६ गते शुक्रबार भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको सेतीदेवी माध्यमिक विद्यालयमा ग्रामीण विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रगियोगिता सम्पन्न भएको छ ।

कञ्चनपुरको प्रभात साकोसको आयोजनामा सिकाई व्यवस्थापन कार्यशाला

saccosaawaj media
आईतबार, पुस १८

कंचनपुरको गुलरियामा अवस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा १० औं सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ ।

मुगुको छायाँनाथ साकोसको छलाङ

saccosaawaj media
सोमबार, भदौ २१

सहकारी लघुवित्त हाम्रो परिचयसँगै दरिलो साख पनि हो ।

पर्साका सात साकोसको जोखिम सुरपरिवेक्षण समिक्षा कार्यक्रम

saccosaawaj media
सोमबार, फागुन ३

जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १० स्थित गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स पर्सा क्लस्टर को तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ ।