शुक्रबार, चैत्र १६
०३:१९

कञ्चनपुरको प्रभात साकोसको आयोजनामा सिकाई व्यवस्थापन कार्यशाला

आईतबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कञ्चनपुर  । कंचनपुरको गुलरियामा अवस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा १० औं सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । कार्यशालामा नेफ्स्कून कंचनपुर फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य एवंम् आयोजक संस्थाका अध्यक्ष जगदिश भट्टको अध्यक्षतामा  र नेफ्स्कूनका सञ्चालक सदस्य माधब प्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यशालामा कंचनपुर जिल्लाबाट प्रोवेसन कार्यक्रममा आवद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिति थियो र  कार्यक्रमलाई  नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले सहजीकरण गर्नुभएको थियो  ।


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण