मंगलबार, वैशाख २५
१२:५०

कार्यक्रम

साकोस प्रतिनिधिहरुका लागि तरलता व्यवस्थापन तालिम

saccosaawaj media
मंगलबार, मंसीर २३

बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको एक दिवसीय तरलता ब्यवस्थापन तालिम हिजो नेपालगञ्जमा सम्पन्न भएको छ । 

साकोस प्रतिनिधिहरू बीच नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखीकरण 

saccosaawaj media
सोमबार, मंसीर २२

नेफ्स्कून सुनसरी फिल्ड कार्यालयको आयोजनामा आज किसान कल्याण साकोसको सभाहल इटहरीमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

झापाको दमकमा साकोस अन्तरक्रिया

saccosaawaj media
सोमबार, मंसीर २२

नेफ्स्कून र झापाका साकोस प्रतिनिधिहरु बीच सहकारीका समसामयिक विषहरुमा हिजो झापाको दमकमा अन्तरक्रिया भएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् नेफ्स्कून फिल्ड कार्यालय झापाका संयोजक घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य गोमा नेपाल, निवर्तमान सञ्चालक चन्द्रा कुमारी खड्का, नेफ्स्कून व्यवसाय अधिकृत मनोज बुढाथोकी, फिल्डका कर्मचारी लगायत दमक झापा कार्यक्षेत्र भित्रका साकोस प्रतिनिधिहरुको उपस्थिति थियो । 

नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभाः आज चितवनमा बिस्तारित मञ्च 

saccosaawaj media
मंगलबार, कात्तिक २५

आज बागमती प्रदेशको चितवनमा बिस्तारित मञ्चको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज प्रदेश नं२ मा...

saccosaawaj media
सोमबार, कात्तिक २४

कार्यक्रममा सहभागिताका लागि नेफ्स्कून सञ्चालक समितिका पदाधिकारीहरु एवम् लेखा सुपरिवेक्षण समिति संयोजक सहित प्रशासन तथा समन्वय एवम् व्यवासय विभाग प्रमुख बिरगंज पुग्दै हुनुहुन्छ भने संघका अन्य सञ्चालकहरु पनि कार्यक्रममा जोडिनुहुने छ । 

प्रविधियुक्त सेवा प्रवाहलाई जोड दिँदै प्रभात दिदीबहिनी साकोसको २२औं बार्षिक...

saccosaawaj media
बुधबार, असोज २८

कोभिड १९ महामारीका कारण संस्थाले साताव्यापी (असोज २२ देखि २७) सदस्य उपस्थिति कार्यक्रम सहित आज सीमित भौतिक उपस्थितिका बीच साधारणसभा सामारोह सम्पन्न गरेको हो ।