शनिबार, वैशाख ८
०५:०१

कार्यक्रम

गोलढुङ्गा साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज ९

तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १०औं वार्षिक साधारणसभा असोज ०८ गते, शनिबार सम्पन्न भएको छ ।

महिला आवाज साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
शनिबार, असोज ८

मकवानपुरगढी २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

सुनचाँदी साकोसको अध्यक्षमा रुवीन रामुदामु 

saccosaawaj media
शुक्रबार, असोज ७

साकोसको १० औं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत चयन गरेको हो । 

जिल्ला सहकारी संघ महोत्तरीद्वारा कोपोमिस तालिम सञ्चालन 

saccosaawaj media
मंगलबार, असोज ४

महोत्तरी जिल्लाका ७ पालिकाका सञ्चालित ३५ सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम प्रदान गरिएको छ ।

सिको साकोसद्वारा बर्दियाका बाढी पीडितहरुका लागि राहत वितरण

saccosaawaj media
आईतबार, असोज २

विद्यालयमा आश्रय लिएर बसेका ४६ घरपरिवारलाई आपातकालीन राहत स्वरुप सामूहिक रूपमा ५ क्विन्टल चामल, १२ केजी दाल, ५० केजी आलु, २० लिटर तेल, ४० केजी नुन र ९ पेटी पिउने पानी वितरण गरिएको हो ।

सहकारीका बजार प्रतिनिधि कर्मचारीहरुका लागि क्षमता विकास तालिम प्रदान

saccosaawaj media
आईतबार, असोज २

सभाध्यक्ष श्रेष्ठले कर्मचारीको क्षमता विकास तालिमले कर्मचारीहरुमा मनोबल उच्च बनाउने बताउनुभयो ।