मंगलबार, वैशाख ४
०८:२७

कार्यक्रम

काठमाडौं जिल्ला सहकारी संघद्वारा अनाथ आश्रममा खाद्यान्न सहयोग

saccosaawaj media
आईतबार, चैत्र २०

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख व्यक्तित्व नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो ।

महिला प्रयासको आयोजनामा जोखिममा आधारित साकोस सुपरीवेक्षण-कर्ब्स कार्यशाला सम्पन्न

saccosaawaj media
बुधबार, फागुन १८

काठमाडौंको धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा १९औं कार्यकुशलता तथा सिकाई व्यवस्थपन कार्यशाला फागुन १६ गते सम्पन्न भएको छ ।

एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
शुक्रबार, पुस २३

कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५० जना को उपस्थिति रहेको थियो ।

बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन

saccosaawaj media
शुक्रबार, पुस २३

लुम्बिनी प्रदेश–बर्दियाको राजापुरमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम प्रदान गरिएको छ ।

ठेचो महिला जागरण साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु

saccosaawaj media
शुक्रबार, पुस २३

ललितपुरको गोदावरी न.पा.–१२ ठेचोस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) हिजोदेखि धुलिखेल तालिम केन्द्रमा सुरु भएको छ । 

महोत्तरीको बर्दिबासमा साकोस व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
सोमबार, पुस १९

बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुका लागि महोत्तरीको बर्दिबासमा आजबाट ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम’ सुरुवात भएको छ ।