मंगलबार, साउन २४
०१:०४

कार्यक्रम

एभरेष्ट साकोसको आयोजनामा साकोस सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
शुक्रबार, पुस २३

कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध चितवन जिल्लाका ११ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५० जना को उपस्थिति रहेको थियो ।

बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन

saccosaawaj media
शुक्रबार, पुस २३

लुम्बिनी प्रदेश–बर्दियाको राजापुरमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम प्रदान गरिएको छ ।

ठेचो महिला जागरण साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु

saccosaawaj media
शुक्रबार, पुस २३

ललितपुरको गोदावरी न.पा.–१२ ठेचोस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) हिजोदेखि धुलिखेल तालिम केन्द्रमा सुरु भएको छ । 

महोत्तरीको बर्दिबासमा साकोस व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
सोमबार, पुस १९

बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुका लागि महोत्तरीको बर्दिबासमा आजबाट ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम’ सुरुवात भएको छ ।

स्थापनादिवसको पूर्वसन्ध्यामा सिद्धिगणेश साकोसद्वारा विभिन्न सीपमुलक तालिम सञ्चालन

saccosaawaj media
आईतबार, पुस १८

स्थापना दिवसको पूर्वसन्ध्यामा साकोसले आफ्ना सदस्यहरुलाई लक्षित गर्दै विभिन्न सीपमुलक तालिम सँगै ‘असल बैठक प्रणाली तालिम’  समेत सञ्चालन गरेको छ । 

पोखराको पुरुन्चौरस्थित जनसेवा साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम गोरखामा सम्पन्न 

saccosaawaj media
आईतबार, पुस १८

पोखराको पुरुन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) पुस १७ गते गोरखामा सम्पन्न भएको छ ।