शुक्रबार, वैशाख १४
०८:५१

कार्यक्रम

सर्लाहीको लालबन्दीमा सहकारीहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना

saccosaawaj media
बिहीबार, मंसीर २५

ग्रामिण साकोस लालबन्दी–२, सर्लाहीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सर्लाहीको लालबन्दीमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) २०७७ मंसिर २५ गते  सम्पन्न भएको छ ।

सुर्खेतमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, मंसीर २५

 नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा सहकारी संघ संस्थाका लागि २ दिवशिय भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

जनकपुरमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, मंसीर २५

नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम आज सम्पन्न भएको छ ।

सिवाईसी साकोसको वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
बिहीबार, मंसीर २५

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड–१९ को महामारीका बीच स्वास्थ्य मापदण्डलाई पालना गर्दै ११ वटा कार्यालय अन्तर्गतका सदस्यहरुसँग विस्तारित मञ्चमा छलफल पश्चात प्रतिनिधिमूलक साधारण सभा सम्पन्न भएको हो । 

विराटनगरमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण सम्पन्न

saccosaawaj media
बिहीबार, मंसीर २५

विराटनगर महानगरपालिकास्थित सुगम साकोसको सभाहलमा जिल्लाका साकोस प्रतिनिधिहरु बीच नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण हिजो सम्पन्न भएको छ

डिजिटल कारोबारमा नयाँ फड्को मार्दै सहकारीः सहअध्यक्ष पौडेल

saccosaawaj media
बिहीबार, मंसीर २५

राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोबार हुने वताउनु भएको छ ।