शनिबार, वैशाख १५
०७:१०

कार्यक्रम

सिवाइसी साकोसको एकै दिन दुई सेवा केन्द्र विस्तार

saccosaawaj media
मंगलबार, माघ २०

सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सबै स्थानीय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो । सोमबार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेको हो । 

विन्धवासिनी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

saccosaawaj media
सोमबार, माघ १९

संस्थाको शेयर सदस्य संख्या ३९ हजार २ सय ६८, बचत तथा निक्षेपतर्फ २अर्ब ५३ करोड ८३ लाख १४ हजार, ऋण लगानीमा रहेको रकम २ अर्व ५६ करोड ६३ लाख, ९९ हजार र कुल सम्पत्ती ३ अर्ब ४१ करोड ८६ लाख ५१ हजार रुपैंया पुर्याउन संस्था सफल भएको व्यवस्थापक केबी लामाले प्रस्तुतिकरणका क्रममा जानकारी गराउनुभएको थियो । 

धादिङ जिल्ला बचत संघको १६औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शुक्रबार, पुस १७

धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.निलकण्ठ धादिङको १६औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष टापबहादुर श्रेष्ठको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विशेष अतिथि धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, धादिङ बचत संघका संस्थापक अध्यक्ष देव प्रसाद त्रिपाठी, संघका सल्लाहकार एवम् नेफ्स्कूनका निवर्तमान उपाध्यक्ष पार्वती खाँड राई, कास्कुनका सचिव शालिकराम पुडासैनी, नेफ्स्कून धादिङ फिल्ड इन्चार्ज शम्भु प्रसाद घिमिरे लगायत अतिथि सहभागी हुनुहुन्थ्यो । 

तालिम तथा शिक्षाको माध्यमबाट गुणस्तरीय सेवा प्रवाहमा जोड

saccosaawaj media
शुक्रबार, पुस १७

सहकारी संस्थाको जोखिम न्यूनीकरण गरी तालिम तथा शिक्षाको माध्यमबाट स्तरीकृत संस्था सञ्चालन र गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । 

सामाजिक उत्त्तरदायित्वपूर्ण कार्यमा जनउत्थान

saccosaawaj media
शुक्रबार, पुस ३

रुपन्देहीको कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले हिजो सम्पन्न १५औं बार्षिक उत्सब समारोहका बीच दर्जन भन्दा बढी सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेको छ ।

सहकारीका बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम सञ्चालन        

saccosaawaj media
शुक्रबार, मंसीर २६

नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनमा सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सुर्खेतको वीरेद्रनगरमा आज (मंसिर २६) बाट शुरु भएको छ ।