सोमबार, वैशाख १७
११:२२

समाचार

नयाँपाटी साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न 

saccosaawaj media
बुधबार, फागुन २५

गोकर्णेश्वर–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC- Credit Union Director's Competency Course)  चितवनको सौराहामा सम्पन्न भएको छ । यहि फागुन १७ देखि २० गतेसम्म सञ्चालित तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो ।

लैंङ्गिक मुलप्रवाहिकरण र महिला सशक्तिकरणः एक चर्चा

saccosaawaj media
मंगलबार, फागुन २४

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला हक, अधिकार, समानता सशक्तिकरण आदिका पक्षमा विभिन्न समयमा मुखरित स्वरहरुलाई थप सशक्त रुपमा विश्वसामु प्रस्तुत गर्ने औपचारिक दिन ।

‘प्राप्त उपलब्धीहरु संस्थागत गर्दै लैङ्गिक समानता कायम गरौं’

saccosaawaj media
मंगलबार, फागुन २४

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केवल मनाउनको लागि मात्र नमनाऔं, वास्तविक रुपमै महिलाहरुमा योग्यता, क्षमता बढाउने र नेतृत्व तहमा क्षमतावान महिलाको पहुँच सुनिश्चित गर्न कञ्जुसाइ नगरौं । 

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

saccosaawaj media
मंगलबार, फागुन २४

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ ।  

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै 

saccosaawaj media
मंगलबार, फागुन २४

सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ आज  ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘निर्णायक तहमा प्रतिष्पर्धी महिला सहभागिता आवश्यक छ’

saccosaawaj media
सोमबार, फागुन २३

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् आइसिए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले राज्यका निर्णायक तहमा अर्थपूर्ण र प्रतिष्पर्धी महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।