सोमबार, वैशाख १७
०७:०२

समाचार

प्रदेश सहकारी ऐन संशोधनका लागि वागमती प्रदेशमा निवेदन दर्ता

saccosaawaj media
बिहीबार, फागुन २६

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले प्रदेश सहकारी ऐन संशोधनको माग सहित बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष निवेदन पेश गरेको छ ।

ब्राण्डिङ कार्यक्रमबारे सञ्चालक तथा कर्मचारीहरूलाई अभिमुखीकरण

saccosaawaj media
बिहीबार, फागुन २६

काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा एक्सेस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

बनेपामा एघार साकोसहरुबीच असल सिकाई आदानप्रदान 

saccosaawaj media
बुधबार, फागुन २५

नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–४, काभ्रेको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत १२औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

श्री मनकामना साकोसको संस्थागत विकास तालिम सम्पन्न

saccosaawaj media
बुधबार, फागुन २५

मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन भएको संस्थागत विकास तालिम चितवनको सौराहामा सम्पन्न भएको छ । 

सिटौलाको सिकाइयोग्य सीप 

saccosaawaj media
बुधबार, फागुन २५

जीवन रहे दुःख सुख दुवै भोग्न पाईन्छ । उद्यमी सिटौलाले दुः ख होइन अब सुखका दिनहरु पनि चाखिसक्नुभएको छ । सीप सिकेर आफ्नै लघु उद्यम गरी आत्मनिर्भर बन्नुभएकी सिटौलाले व्यावसायिक कृषिमा पनि हात हाल्नुभएको छ ।

उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित टुगा आस्था विकासको महिला...

saccosaawaj media
बुधबार, फागुन २५

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतियाको आयोजना र महिला उपसमितिको संयोजनमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्य भेला तिलोत्तमा–१५ कोटिहवास्थित मगर भवनमा मंगलबार सम्पन्न भएको छ ।