सोमबार, वैशाख १७
०५:५०

समाचार

हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

saccosaawaj media
आईतबार, फागुन २२

काठमाडौंको धुम्बाराहीस्थित हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।

काठमाडौं कर्ब्स तेस्रो क्लष्टरका साकोसहरुबीच असल सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न  

saccosaawaj media
आईतबार, फागुन २२

कदर बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत काठमाडौं तेस्रो क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ ।

मनकामना साकोस बनेपाको 'संस्थागत विकास तालिम' सौराहामा सुरु

saccosaawaj media
शनिबार, फागुन २१

तालिममा मनकामना साकोसका २० जनाको सहभागिता छ । 

‘ज्येष्ठ सदस्यहरुको आशिर्वादले सुयोग्य साकोसलाई थप सफलता दिलाउँछ’ 

saccosaawaj media
शनिबार, फागुन २१

साकोसकी निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार चित्रा कुमारी थाम्सुहाङले अग्रजहरुको आशिर्वादले थप सफलता मिल्ने भन्दै सदस्यहरुको विश्वासलाई संस्थाको सबैभन्दा ठूलो पुँजी भएको बताउनुभयो ।

नेफ्स्कूनको आयोजनामा कैलालीमा 'वस्तु तथा सेवा निर्माण तालिम'

saccosaawaj media
शनिबार, फागुन २१

प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी रहनुभएको थियो ।

ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको छ

saccosaawaj media
शनिबार, फागुन २१

प्रमुख अतिथि पौड्यालले नेफ्स्कूनले साकोसहरुलाई प्रविधियुक्त बनाउन योजनाबद्ध प्रविधि विकासमा लागिरहेको र साकोसहरुले छिट्टै नतिजा पाउने खुलासा गर्नुभयो ।