शुक्रबार, चैत्र १६
०९:२७

समाचार

व्याजदर पुनराबलोकन सम्बन्धमा अभियानका शीर्ष निकायका प्रतिनिधिहरुद्वारा सहकारी मन्त्रीसमक्ष भेट

saccosaawaj media
सोमबार, फागुन २

सहकारीको व्याजदर पुनराबलोकन सम्बन्धमा अभियानका शीर्षस्थ निकायका प्रतिनिधिहरुले आज सहकारी मन्त्री शशी श्रेष्ठलाई भेट गर्नुभएको छ । 

सहकारी विभागका रजिष्ट्रार पण्डितद्वारा पदबहाली

saccosaawaj media
सोमबार, फागुन २

पदबहाली पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै रजिष्ट्रार पण्डितले सहकारी संस्था र सदस्यहरुको बृहत्तर हितका लागि प्रशिक्षण, नियमन, सुपरीवेक्षण र सुशासन प्रवर्धनको कार्यमा भूमिका रहने अभिव्यक्त गर्नुभएको छ । 

 विभागद्वारा सहकारीहरुका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी 

saccosaawaj media
आईतबार, फागुन १

सहकारी विभागले सहकारी संघ/संस्थाहरुका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ ।

सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितः भोलि पदवहाली 

saccosaawaj media
आईतबार, फागुन १

मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहनुभएका रुद्रप्रसाद पण्डितलाई ल्याउने निर्णय गरेको छ ।

सदस्यको सुख दुःखमा सूदुरपश्चिमको सृजना साकोस 

saccosaawaj media
आईतबार, फागुन १

नेपालको सुदूर पश्चिमको कञ्चनपुरमा अवस्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि.समुदायमा आधारित भई सदस्यमुखी सेवा प्रभावमा प्रयासरत छ ।  

टुगा आस्था विकास साकोसको अर्धवार्षिक समिक्षा सम्पन्न 

saccosaawaj media
आईतबार, फागुन १

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१ रुपन्देहीले आ.व.२०७८/०७९ को अर्धवार्षिक समिक्षा तथा आवधिक योजना (२०७७/२०७९) को पाँचौ समिक्षा बैठक संस्थाका अध्यक्ष डी.बी.थापाको अध्यक्षतामा, तिलोत्तमा नगरपालिका वडा न. १ वडाध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यतामा कोटिहवामा सम्पन्न भएको छ ।