बुधबार, जेठ २
११:२०

समाचार

सुदूरका जिल्ला संघहरुसँग सिकाइ आदान प्रदान कास्कूनको प्राथमिकताः अध्यक्ष पनेरु

saccosaawaj media
सोमबार, चैत्र ७

अध्यक्ष पनेरुले अड्चन र अफ्ठ्याराबीच ३ वटै जिल्ला संघहरुले देखाएको सक्रियतालाई ‘सल्युट’ गर्न कास्कून देशका कुना काप्चामा पुगेको बताउनुभयो ।

६५ औं राष्ट्रिय सहकारी दिवसको नाराः गत वर्षकै निरन्तरता 

saccosaawaj media
सोमबार, चैत्र ७

संघको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि गत वर्षकै थिम (नारा) लाई निरन्तरता दिने निर्णय गरेको हो ।

बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी

saccosaawaj media
सोमबार, चैत्र ७

प्रदेश मन्त्रालयको २०७८ चैत ७ गतेको रजिष्ट्रारस्तरीय निर्णयानुसार सूचना जारी गरिएको हो ।

भक्तपुरमा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सञ्चालन

saccosaawaj media
सोमबार, चैत्र ७

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

जिल्ला स्तरिय साकोस कन्क्लेभ (Saccos Conclave) सम्पन्न

saccosaawaj media
सोमबार, चैत्र ७

धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) को एक दिवसिय साकोस कन्क्लेभ कार्यक्रम चैत्र ६ गते आइतबार सम्पन्न भएको छ ।

भारतीय सहकारीकर्मीहरुको टोलीलाई नेफ्स्कूनमा स्वागत

saccosaawaj media
आईतबार, चैत्र ६

अध्यक्ष पौड्यालले सहकारी अर्थ व्यवस्थाका बिशेषतासँगै ३ खम्बे अर्थनीतिको माध्यमबाट समाजवादको यात्रा तय गर्ने नेपालको अठोट अरुका लागि प्रेरणा बन्ने बताउनुभयो ।