आईतबार, वैशाख २३
०७:११

समाचार

साधारणसभाका अवसरमा लोकदीप साकोसले गर्यो विपद् प्रभावित शेयर सदस्यको ऋण...

saccosaawaj media
आईतबार, पुस १७

साधारणसभाका अवसरमा लोकदिप साकोसले विपद्मा परेका आफ्ना ऋणि सदस्यहरुको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । 

पोखरामा साकोसका व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

saccosaawaj media
आईतबार, पुस १७

तालिममा नवलपरासी, चितवन, लमजुङ, गोर्खा, कास्की र स्याङ्जा जिल्लामा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थामा कार्यरत २० जना व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

स्रोत परिचालन साकोसको सञ्चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम 

saccosaawaj media
आईतबार, पुस १७

श्रोत परिचालन साकोस धादिङले आफ्नो २५ औ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।

नेफ्स्कूनद्वारा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन

saccosaawaj media
आईतबार, पुस १७

कार्यक्रममा उपाध्यक्ष अधिकारीले आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण तथा परिपालनाको कमी रहेका सहकारी संस्थाहरुमा आज दिनानुदिन समस्या देखिएको हुँदा सहकारी सञ्चालनका क्रममा सहकारीको नीति, सिद्धान्त र ऐन कानुनको पालनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालगञ्जमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, पुस १४

तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६५ जनाको सहभागिता रहको थियो ।

जाग्रित कुशादेवी साकोसको आयोजनामा साकोसहरुबीच असल सिकाई कार्यशाला सञ्चालन

saccosaawaj media
बिहीबार, पुस १४

कार्यशालामा क्लष्टरमा आबद्ध विभिन्न ९ बचत तथा ऋण सहकारी संस्थाका ३० जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।