शनिबार, जेठ ५
०२:३२

समाचार

रामेछाप जिल्ला बचत संघको निर्वाचन सहितको १५औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, पुस २४

वार्षिक साधारणसभाको अवसरमा विभिन्न उत्कृष्ठ साकोस तथा साकोसका व्यवस्थापकहरुलाई सम्मान गरिएको थियो ।

चितवन बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, विद्या कोइरालाको अध्यक्षतामा...

saccosaawaj media
आईतबार, पुस २४

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष शान्ति अधिकारीको विशिष्ट आतिथ्यतामा सभाको उद्घाटन भएको थियो ।

भक्तपुरमा साकोसका अध्यक्षहरूको क्षमता विकास तालिम सञ्चालन

saccosaawaj media
आईतबार, पुस २४

तालिममा विभिन्न बचत तथा ऋण सहकारी सस्थाका ४२ जना अध्यक्षहरुको सहभागिता रहेको थियो ।

स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श बैठक सम्पन्न, दुई साकोसले पाए...

saccosaawaj media
शुक्रबार, पुस २२

सहकारी ऐनको व्यवस्था अनुरुप कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएको भए र सहकारी प्रवर्धन कोष साथै बचत तथा ऋण सुरक्षण कोष लागु हुन सकेको भए विद्यमान आर्थिक समस्या सहकारीमा आइनपर्ने अध्यक्ष कडेलले बताउनुभयो । 

सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
बिहीबार, पुस २१

कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ४० जनाको सहभागिता रहेको थियो । 

बाराका सात साकोस कर्ब्स कार्यक्रममा आबद्ध, सुशासन कायम हुनेमा विश्वस्त

saccosaawaj media
बिहीबार, पुस २१

कार्यक्रम मार्फत साकोसमा सिकाई तथा सुशासनमा बृद्धि र नीति, विधि, प्रविधिको प्रभावकारी कार्यान्वयनमा सहजता आउने अपेक्षा साकोस प्रतिनिधिहरुले गरेका छन् ।