आईतबार, वैशाख २३
०२:५६

समाचार

सहकारी अभियान सुदृढीकरणको प्रयासमा नेफ्स्कून सल्लाहकार समिति

saccosaawaj media
सोमबार, पुस १८

सहकारी ऐन कार्यान्वयन, द्धिविधायुक्त तहगत कानुन, विभागद्वारा जारी निर्देशनको परिपालना, संघको ३१औं साधारणसभाले पारित गरेको संकल्प कार्यान्वयन, स्थिरीकरण कोष प्रभावकारिता, आइसिएको सदस्यता, संघको भौतिक पूर्वाधार निर्माण तथा इआरपी सफ्टवेयर प्रणाली सञ्चालन लगायतका विविध विषयमा छलफल केन्द्रीत रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, पुनः के.बी. उप्रेतीको...

saccosaawaj media
सोमबार, पुस १८

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा शुभकामना ।

शंखधर साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

saccosaawaj media
सोमबार, पुस १८

पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो । 

स्थिरीकरण कोषको पहिलो वार्षिक परामर्श वैठक तयारीमा कोष सञ्चालन समिति

saccosaawaj media
आईतबार, पुस १७

कोषमा हालसम्म जम्मा २ सय ७२ संघ संस्थाबाट रु. १२ करोड ७६ लाख योगदान भएको छ ।

झापामा साकोसहरूका लागि आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम सञ्चालन

saccosaawaj media
आईतबार, पुस १७

तालिममा २१ बचत तथा ऋण सहकारी संस्थाबाट ६ जना महिला सहित २५ जनाको सहभागिता रहेको थियो ।

लुम्बिनी सुनवल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
आईतबार, पुस १७

तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी २४ जनाको सहभागिता रहको थियो ।