शुक्रबार, वैशाख २८
०२:५७

पोखरामा साकोसका व्यवस्थापकहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

आईतबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) चितवन फिल्ड कार्यालयको आयोजनामा पोखरामा साकोस व्यवस्थापकहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ । तालिममा नवलपरासी, चितवन, लमजुङ, गोर्खा, कास्की र स्याङ्जा जिल्लामा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थामा कार्यरत २० जना व्यवस्थापकहरुको सहभागिता रहेको छ । ती मध्ये महिला व्यवस्थापक २ जना हुनुहुन्छ । 

पौष १५ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् तालिम प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको छ । 

तालिमको पहिलो दिनको दोस्रो सत्र उत्प्रेरक बक्ता उपेन्द्र प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिमको व्यवस्थापन नेफ्स्कून चितवन फिल्ड कार्यालयका इन्चार्ज रिशभराज रेग्मीले गर्नुभएको छ । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र