शनिबार, जेठ ५
०६:३८

समाचार

न्यू धौलागिरि साकोसको एकाईगत साधारणसभा शुरु 

saccosaawaj media
बिहीबार, पुस २१

२३ वर्षअघि २९ जनाको रु. सात लाख २५ हजार शेयर पुँजीबाट शुरु भएको सहकारीमा हाल ७ वटा सेवाकेन्द्रमा ६ हजार ४६३ जनाको रु. ८ करोड २३ लाख ३४ हजार ४०० शेयर रकम पुगेको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । 

दक्षिणकालीको टल्कु साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, पुस २१

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

साकोसहरूका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
बुधबार, पुस २०

तालिममा सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।  

भक्तपुर बचत संघद्वारा सदस्यहरूका लागि वित्तीय व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
सोमबार, पुस १८

तालिममा संघमा आबद्ध संस्थाहरुमध्येबाट २२ जनाको सहभागिता रहेको थियो ।

चण्डेश्वरी साकोसको सियुडिसिसिः फोटोफिचर

saccosaawaj media
सोमबार, पुस १८

चण्डेश्वरी साकोस यस वर्षको एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत ब्रोञ्ज ब्राण्ड प्राप्त साकोस हो ।

हातेमालो साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

saccosaawaj media
सोमबार, पुस १८

पञ्चबर्षिय रणनीतिक योजनाले अवको ५ बर्षमा करिब १ अर्ब २० करोडको वासलात सहित सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउने लक्ष्य साकोसले लिएको साकोसका अध्यक्ष पौडेलले  जानकारी गराउनुभयो ।