शनिबार, जेठ ५
०७:२१

जाग्रित कुशादेवी साकोसको आयोजनामा साकोसहरुबीच असल सिकाई कार्यशाला सञ्चालन

बिहीबार, पुस १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत कर्ब्स पनौती क्लष्टरको १५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बुधबार पनौतीमा सम्पन्न भएको छ । जाग्रित कुशादेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजना रहेको साकोसहरुको असल सिकाई व्यवस्थापन कार्यशालामा क्लष्टरमा आबद्ध विभिन्न ९ बचत तथा ऋण सहकारी संस्थाका ३० जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र पनौती नगरपालिकाका सहकारी शाखा प्रमुख इन्द्र प्रसाद अधिकारीको विशेष आतिथ्यतामा भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र