आईतबार, वैशाख २३
०१:४८

समाचार

चितवनमा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण सञ्चालन

saccosaawaj media
बिहीबार, पुस १४

अभिमुखीकरणमा रत्ननगर नगरपालिका, खैरहनी न.पा, राप्ती न.पा र कालिका न.पा. मा सञ्चालित १४ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति/प्रतिनिधि र व्यवस्थापकहरु गरी २५ जनाको उपस्थिति रहेको थियो ।

सहकारी अभियानकर्मीहरूको टोलीद्वारा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई बधाई तथा...

saccosaawaj media
मंगलबार, पुस १२

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

चितवनको सर्वेश्वर साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, पुस ११

प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्ति तथा संघ संस्था...

saccosaawaj media
शुक्रबार, पुस ८

सभामा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा ६ बुँदे संकल्प...

saccosaawaj media
शुक्रबार, पुस ८

नेफ्स्कूनको ३१औं वार्षिक साधारणसभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गर्नुभएको छ ।

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा काठमाडौंमा शुरु हुँदै

saccosaawaj media
शुक्रबार, पुस ८

उद्घाटन सत्रमा संघको ३५ औं स्थापना दिवस २०७९ साउन ३१ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने छ ।