शुक्रबार, वैशाख २८
०५:३३

शंखधर साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

सोमबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । शंखधर बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा पनौतीको चाम्खरमा पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारी गरी २३ जनाको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा गोष्ठीको शुभारम्भ भएको थियो  भने उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले तीन दिने योजना निर्माण गोष्ठीको विषयवस्तुबारे जानकारी गराउँदै सहभागी सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । 

साकोसको रणनीतिक योजना निर्माणका लागि प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका प्रमुख पेसलकुमार खड्काले  गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र