शुक्रबार, वैशाख २८
०६:३२

लुम्बिनी सुनवल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

आईतबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ४ दिवसीय उक्त तालिम सुनवल–१२, नवलपरासी ब.सु.प. मा पौष १४ देखि १७ गतेसम्म सञ्चालन भएको थियो । 

तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी २४ जनाको सहभागिता रहको थियो । 

तालिम समापन समारोहमा साकोसका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षता, संस्थापक अध्यक्ष एवम् सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता र पूर्व अध्यक्ष डिल्लिराज पाण्डेको आतिथ्यता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

७ हजार ६ सय २६ शेयर सदस्य रहेको साकोसको कुल वासलात ९५ करोड ५८ लाख रहेको छ । साकोस एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र