शनिबार, जेठ ५
०४:१७

समाचार

निषेधाज्ञामा पनि सहकारी सेवा निरन्तरता  

saccosaawaj media
बिहीबार, वैशाख १६

नेफ्स्कूनले हिजो मात्र १९ बुँदे मार्गदर्शन जारी गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दै प्रविधिमा आधारित सेवा प्रदान गर्न सदस्य संघ संस्थाहरुलाई आग्रह गरेको थियो ।

बजेटमा सहकारीलाई पूर्ण डिजिटल कारोबारको नीतिगत व्यवस्था गर्न सुझाव पेश

saccosaawaj media
बुधबार, वैशाख १५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले आगामी बजेटमा सहकारीलाई पूर्ण डिजिटल कारोबारमा लाने गरी नीतिगत व्यवस्था गर्न सुझाव पेश गर्नुभएको छ । आज (बुधवार) अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पोडेललाई संघले बजेटमा समेटिनुपर्ने बचत तथा ऋण सहकारी सम्बन्धी ५ बुँदे र राष्ट्रिय सहकारी महासंघ मार्फत बजेटमा समेटिनु पर्ने १८ बुँदे सुझाव पेस गरेको हो ।

नेफ्स्कूनद्वारा आकूको स्वर्ण महोत्सवमा बधाई तथा शुभकामना

saccosaawaj media
बुधबार, वैशाख १५

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललगायत ४० भन्दा बढी मुलुकका आकू आबद्ध सदस्य संस्थाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतले भिडियो रेकर्ड गरिएको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनद्वारा कोभिड महामारीमा सेवा निरन्तरतासम्बन्धी १९ बुँदे मार्गदर्शन जारी

saccosaawaj media
बुधबार, वैशाख १५

नेफ्स्कूनले आज जारी गरेको मार्गनिर्देशमा सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सकेसम्म प्रविधिमा आधारित नवीन सेवा प्रवाहलाई प्राथमिकतामा राख्न, न्यूनतम जनशक्ति प्रयोग गर्न, आलोपालो तथा घरबाटै काम गर्ने व्यवस्था मिलाउन उल्लेख गरिएको छ । 

विर्तामोडमा कोपोमिस तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, वैशाख १४

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वर्तमानको भुमिकाले भविष्यमा परिवर्तन ल्याउने गरी भुक्तानीको नयाँ प्रणाली सुरुवातका लागि संघ लागि परेको बताउनुभयो ।

व्यवसाय निरन्तरता योजना फ्रेमवर्क निर्माण कार्यशाला गोष्ठी सुरु

saccosaawaj media
मंगलबार, वैशाख १४

विगतमा कोभिड १९ लाई ध्यानमा राखी तयार गरिएको बीसीपीलाई थप समयसापेक्ष र अन्य सम्भावित विपत्तिको अवस्थालाई समेत पूर्व आंकलन गरी बीसीपी अद्यावधिक गर्न कार्यशाला आयोजना गरिएको हो ।