शनिबार, जेठ ५
०६:२६

समाचार

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता 

saccosaawaj media
सोमबार, वैशाख १३

नेफ्स्कून केन्द्रीय कार्यालयमा आज नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको उपस्थितिमा संघका कोषाध्यक्ष एवम् जिल्ला संघ साझेदारी कार्यक्रम व्यवस्थापन कार्यदल संयोजक दिपक पनेरु र जिल्ला बचत संघ बर्दियाका अध्यक्ष नवराज न्यौपानेबीच सम्झौता आदानप्रदान भएको हो ।

मजबुद जिल्ला बचत संघ निर्माणमा प्रतिबद्ध छौंः नवनिर्वाचित अध्यक्ष आचार्य 

saccosaawaj media
आईतबार, वैशाख १२

जिल्ला वचत तथा ऋण सहकारी संघ लि. पश्चिम नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का नवनिर्वाचित अध्यक्ष राजन कुमार आचार्य ले चालु आ.ब.को तीन महिना भित्र ३२ सदस्य, ९ लाख सेयर पुँजी र २२ लाख बचत संकलनको लक्ष्य लिएको बताउनुभएको छ । अध्यक्ष आचार्यले भन्नुभयो, “जिल्लाका ४० बचत तथा ऋण सहकारी संस्थाहरुलाई पहिलो चरणमा आवद्धताको लागि पहल गरेका छौं,  आगामी दुई आ.ब. भित्र जिल्लाका ८० सदस्य संस्था को आवद्धता र २ करोड बचत संकलनको लक्ष्य अगाडि सारेका छौं ।” हाल साविकका २२ संस्था संघमा आबद्ध छन् । 

चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्पन्न

saccosaawaj media
बिहीबार, वैशाख ९

निकट भविष्यमा १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्याई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि  बढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

मुगुस्थित छायाँनाथ साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, वैशाख ९

छायाँनाथ साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको हो ।

मोरङको भुल्के साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, वैशाख ७

आज नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपाल र भुल्के साकोसका अध्यक्ष श्याम कुमार आचार्यको उपस्थितिमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ ।

हिमाली ब्राह्मी महिला साकोसको संस्थागत विकास तालिम नवलपरासीमा सम्पन्न

saccosaawaj media
मंगलबार, वैशाख ७

बैशाख ४ गते देखि ६ गतेसम्म सञ्चालित तालिममा संस्थाको संचालक समिति, उपसमिति, सल्लाहकार  र कर्मचारी गरी २१ जनाको सहभागिता थियो ।