शनिबार, जेठ ५
०५:०४

जिल्ला सहकारी संघ दाेलखाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ सामग्री हस्तान्तरण

सोमबार, वैशाख २०
saccosaawaj

दाेलखा : जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ।

संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पिस मास्क, ५ सेट पिपिई, सेनिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको हो।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताउनुभयाे । आवश्यक परे सुरक्षाकर्मी र सञ्चारकर्मीलाई थप स्वास्थ सामग्री सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताउनुभयाे ।

सामाग्री बुझ्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले सहकारी संघलाई धन्यवाद दिनुभयाे । त्यस्तै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंले सहकारीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा संघलाई धन्यवाद दिदै खुसी व्यक्त गर्नुभयाे ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र